SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

विदेश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने पाँच पक्राउ

काठमाडौँ, असार १७ गते ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेकोे अभियोगमा पाँच जना पक्राउ परेका छन् ।