SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०२:३४ PM · 1 मिनेट पढाइ

सरकारले विपन्न नागरिकलाई पीडा मात्रै दिने काम गरेको राष्ट्रिय सभाका सांसदको आरोप

काठमाडौँ, असार १७ गते ।राष्ट्रिय सभाका सांसदले सरकारले गरिब नागरिकलाई पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन् ।