डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) असार १७ गते ।पहाडी जिल्लामा डेङ्गु सङ्क्रमण देखिएसँगै नियन्त्रणका लागि धनकुटामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
