SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

हुम्लाको स्याँडामा गाडी

सिमकोट (हुम्ला), असार १७ गते । स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ ।