SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक सञ्चालनमा

शालिग्राम नेपालचितवन, असार १७ गते ।चितवनको मुग्लिन नारायणगढ सडक अन्तर्गत तुइनखोलमा आएको सुख्खा पहिरो पन्छाएर सवारी साधन सञ्चालनमा आएको छ ।