SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

बाँकेमा रासायनिक मल वितरण

नेपालगन्ज (बाँके), असार १७ गते । जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणाली अनुरूप रासायनिक मल वितरण सुरु गरिएको छ ।