SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बिर्तामोड, असार १७ गते । मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ ।