विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव फेला
अविनाश चौधरीधनगढी,असार १७ गते ।विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएकी कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा भेटिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
