बेलिब्रिज निर्माणसँगै आवतजावतमा सहज
धादिङबेँसी समाचारदाताधादिङबेँसी, असार १७ गते । धादिङको रुबिभ्याली गाउँपालिका–२ र ३ जोड्ने अदाखोलामा बेलिब्रिज निर्माण भएपछि स्थानीयवासीको दैनिक आवतजावत सहज भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
