SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

फरार प्रतिवादी पक्राउ

बिर्तामोड, असार १७ गते । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ ।