SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

राष्ट्र बैँकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौँ, असार १७ गते । नेपाल राष्ट्र बैँकले ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैँक ऋणपत्र २०८४ (ख)’ आज बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।