SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

औषधी अभाव रोक्न न्यूनतम स्टक

काठमाडौँ, असार १७ गते । औषधी व्यवस्था विभागले औषधी अभाव रोक्न न्यूनतम मौज्दात (मिनिमम स्टक) राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।