SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नारद कोहारतौलिहवा(कपिलवस्तु), असार १७ गते । कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।