SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त

अमरराज नहर्कीतनहुँ, असार १७ गते । विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकामा सञ्चालित ‘गौरवको आयोजना’ पराशर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन ।