SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

मुगु–हुम्ला जोड्ने दोमुख पुल एक वर्षभित्र सम्पन्न गर्न युवाको दबाब

ललित बसेलसुर्खेत, असार १७ गते । मुगु र हुम्ला जिल्लालाई जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ ।