SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौँ, असार १७ गते । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।