रकेट ल्याबले स्याटेलाइट कम्पनी इरिडियम खरिद गर्यो, स्टारलिङ्क र अमेजनको लियोसँग प्रतिस्पर्धा गर्ने
प्राइभेट स्पेसफ्लाइट सेक्टर (निजी अन्तरिक्ष उडान क्षेत्र) को सानो नाम मध्ये एक रकेट ल्याबले सोमबार ८ अर्ब डलरको सम्झौतामा इरिडियम कम्युनिकेसन्स किन्ने घोषणा गरेको छ।
