पहाडका गाउँबस्ती युवाविहीन
कालीकोट समाचारदाताकालीकोट, असार १७ गते । कालीकोट सिप्खाना गाउँका मथुरा उपाध्यायको निधन भयो । उहाँको अन्त्येष्टिका लागि आर्यघाटसम्म शव लैजानसमेत गाउँमा युवा भेटिएनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
