विद्यालय बसले किच्दा सहचालक र बालिकाको मृत्यु
जीवछ यादवलहान, असार १७ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२, पर्सामा विद्यालय बसले किच्दा बसका सहचालक र एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
