SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ), असार १७ गते । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ ।