SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम, असार १७ गते । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।