SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

मनसुनसँगै बढ्दो जोखिम: उद्धार र पूर्वतयारीमा जोड

काठमाडौँ, असार १७ गते । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बुधबार र बिहीबार देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ ।