SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

श्रीमानको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी, असार १७ गते । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।