छायानाथ–रारा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
हरिकृष्ण ऐडीमुगु, असार १७ गते । मुगु जिल्लाको छायानाथ–रारा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
