SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०८:५२ AM · 1 मिनेट पढाइ

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

रमेश विश्वकर्मागुल्मी, असार १७ गते। गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।