तेह्र वर्षदेखि अलपत्र पुल अझै निर्माण भएन
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), असार १७ गते । दार्चुला सदरमुकाम खलङ्गास्थित धौलीगाड खोलामा निर्माण सुरु भएको पक्की पुल पूरा नभई अलपत्र परेको १३ वर्ष भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
