SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

वर्षाले किसानलाई राहत

धनगढी समाचारदाताधनगढी, असार १७ गते । लामो खडेरीपछि परेको पानीले कैलालीका किसानलाई राहत मिलेको छ ।