जेठ मसान्तसम्म ५४ करोड रुपैयाँमाथिको ३ लाख थान हाराहारी विद्युतीय चुलो आयात
चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना २०८३ जेठ मसान्तसम्म नेपालमा ५४ करोड ३७ लाख ५२ हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।