SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

चुनौती बनेको कुपोषण

सबै चिज भएर पनि उचित व्यवस्थापनको कमीले नेपाल गरिबीमुक्त हुन सकेको छैन । कुपोषणको मुख्य कारण नै गरिबी हो ।