SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

चितवनमा सुरु भयो ‘नाइट जिप सफारी’

नारायणगढ समाचारदातासौराहा, असार १७ गते । चितवनमा परीक्षणका रूपमा पहिलो पटक ‘नाइट जिप सफारी’ सञ्चालनमा ल्याइएको छ ।