SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

देशभर मनसुन सक्रियः पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार १७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ ।