SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

ढुक्क छैन कङ्गोसँग इङ्ग्ल्यान्ड

एट्लान्टा, असार १७ गते । विश्वकप फुटबल २०२६ को उपाधि दाबेदारमध्ये एक इङ्ग्ल्यान्ड समूह चरणमा कम जोखिम बेहोरेरै अन्तिम ३२ मा पुगेको छ ।