SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

नेटवर्कमार्फत पालिकाबाटै गरिन्छ मौरीको अनुगमन

स्याङ्जा समाचारदाता स्याङ्जा, असार १७ गते । मौरीपालनको हबका रूपमा विकास हुँदै गएको फेदीखोलमा गाउँपालिकामा मौरीको नेटवर्कमार्फत अनुगमन गर्ने गरिएको छ ।