SHARE
कर्पोरेट समाचार · मङगलबार १६ असार २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

राष्ट्र बैंकलाई पाँच दिनभित्र पुनः प्रतिवेदन बुझाउन अर्थ समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदनमा अपेक्षित विषय समावेश नभएको भन्दै माग गरिएका विवरण स्पष्ट खुलाएर पाँच दिनभित्र पुनः प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदन तथा उपसमितिहरूको हालसम्मको काम कारबाहीबारे छलफल गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार