SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले ३३० किलोग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार