SHARE
कर्पोरेट समाचार · आइबार​ १० साउन २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

माटो खन्न गएका किशोरको ढिस्कोमा पुरिएर मृन्यु

दाङ । दाङको राजपुर गाउँपालिकामा माटो लिन गएका एक १३ वर्षीय किशोरको ढिस्कोले पुरिएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीले राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको शनिबार मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार दिपेश बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका बेला अचानक ढिस्को खस्दा पुरिएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार