SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ११:१४ PM · 1 मिनेट पढाइ

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

काठमाडौं, असार १६ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।