SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ १०:३० PM · 1 मिनेट पढाइ

सप्तरीमा विद्यालयको वृद्धि शुल्क कार्यान्वयन नगर्न आदेश

देवराम यादवसप्तरी, असार १६ गते । सप्तरीको राजविराज नगरपालिकालाई विद्यालयको वृद्धि शुल्क कार्यान्वयन नगर्न उच्च अदालत जनकपुर, राजविराज इजलासले आदेश गरेको छ ।