पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीचको ऐतिहासिक सहकार्य भर्सन ४.५ मार्फत सार्वजनिक हुँदै
विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी भर्सन ४.५ अपडेट मार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन (NARUTO SHIPPUDEN) सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ।
