बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन: टेकपाइला इनोभेसन्स बीटूसी पार्टनर
लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन गरिएको छ।