SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ गोल्ड अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ National Best Presented Annual Report Award–2025) अन्तर्गत Gold Award अन्तर्गत प्रतिष्ठित ‘गोल्ड अवार्ड’ (Gold Award) प्राप्त गरेको हो ।