SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०७:२२ PM · 1 मिनेट पढाइ

मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

काठमाडौँ, असार १६ गते । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारा तालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ ।