बन्दीपुरकी २८ वर्षीया सन्तोषी दुई दिनदेखि बेपत्ता
अमरराज नहर्कीतनहुँ, असार १६ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेल (बन्दीपुर बजार) निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत दुई दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
