SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

कस्तो मौद्रिक नीति ल्याउँदैछ राष्ट्र बैंक ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वबीच सन्तुलन कायम गरिने बताएका छन् ।