SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०६:२३ PM · 1 मिनेट पढाइ

नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षाबारे मन्त्रालयमा संवाद

काठमाडौँ, असार १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा "नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षा" विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।