राहदानी भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितहरु ३ देखि ५ लाख धरौटीमा रिहा
विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको छ।