SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०५:१४ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौँ, असार १६ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।