SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०५:५५ PM · 1 मिनेट पढाइ

युएई पठाउने भनी ४५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, असार १६ गते । युएई पठाउने भनी ४५ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय रामदास महर्जन पक्राउ परेका छन् ।