SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

भिमादमा भोलिदेखि ‘६८ करोड कप’ भलिबल प्रतियोगिता

अमरराज नहर्कीतनहुँ, असार १६ गते । तनहुँको भिमादमा भोलि बुधबार देखि ‘६८ करोड कप–२०८३’ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।