SHARE
गोरखापत्र · मङगलबार १६ असार २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

नेपालीको जीवन दर्शन सेवा, करुणा, प्रेम र मानवताबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

काठमाडौँ, असार १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनुभएको छ ।